कोरोनाभाइरस: विश्वव्यापी महामारी के हो, यसअघि कुनकुन रोग त्यसरी फैलिएका थिए

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुनकुन रोग विश्वव्यापी महामारी बनेका थिए

कोरोनाभाइरस सङ्क्रमणको प्रकोपलाई विश्व स्वास्थ्य सङ्गठनले 'विश्वव्यापी महामारी' घोषणा गरेको छ।

वास्तवमा 'विश्वव्यापी महामारी' भनेको के हो? अनि के यसअघि पनि अरू रोग त्यो रूपमा फैलिएका थिए?

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि