कोरोनाभाइरस: नियमहरू खुकुलो बनाइएपछि बेइजिङमा मानिसहरू घर बाहिर निस्कन थालेका छन्

बेइजिङमा कोरोनाभाइरस सङक्रमण नियन्त्रणमा आयो कि भन्ने भावना पैदा भएको छ।

बेइजिङमा मानिसहरू घर बाहिर निस्किन थालेका छन्।

ती मध्ये केही त महिनौँपछि घरबाहिर निस्किएका हुन्।

अनि यो पनि: