तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
जापानी पुरुषहरू किन बाबु बन्दा बिदा लिँदैनन्
जापानमा बच्चा जन्मिएका बेला उनका बाबुले तीस हप्तासम्मको तलबी बिदा लिन पाउने सुविधा प्राप्त छ।
तर सन् २०१८ मा जम्मा ६ प्रतिशतले मात्र त्यस्तो सुविधा लिएको तथ्याङ्क छ।
खासगरी करिअरमा असर पर्ने त्रासका कारण कैयौँ यस्ता पुरुषले बिदा नलिने गरेको बताइन्छ।
अनि यो पनि: