श्रीमतीका लागि हवाईजहाज जस्तो घर

भिडिओ क्याप्शन सुरु हुँदैछ, श्रीमतीका लागि विमान जस्तो घर

नाइजिरियाको राजधानी अबुजामा साइद जमालले एउटा घर बनाउन बीस वर्ष खर्च गरिसकेका छन्।

उनले आफूलाई सबैले चिनून् भनेर परिवार तथा देशका लागि उपहारस्वरूप हवाईजहाज जस्तो देखिने घर बनाएका हुन्।

यो घर अहिले पर्यटकको आकर्षण बनेको छ। हेर्नुहोस् एउटा भिडिओ

अनि यो पनि: