नाइजिरियामा घरको सुरक्षा गर्न पालिएको सिंहको उद्धार

भिडिओ क्याप्शन सुरु हुँदैछ, घरको सुरक्षार्थ सिंह

नाइजिरियामा एउटा घरको सुरक्षाका लागि पालिएको भनिएको अधिकारीहरूले त्यहाँबाट उद्धार गरेका छन्।

उक्त सिंह दुई वर्षको भएको बताइएको छ।

अधिकारीहरूले उद्धार गरिएको सिंहलाई स्थानीय चिडियाखानामा लगेका छन्। हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि