जंगली जनावर पाल्ने आम्टे

भिडिओ क्याप्शन सुरु हुँदैछ, जंगली जनावर पाल्ने आम्टे

भारतका प्रकाश आम्टेले निर्माण गरेको आश्रयस्थलमा खतरनाक मानिने चितुवा, भालु तथा हुँडार जस्ता जंगली जनावर रहन्छन्।