कुकुरमा तनावका लक्षण

भिडिओ क्याप्शन सुरु हुँदैछ, कुकुरमा व्याकुलता

संयुक्त राज्य अमेरिकामा केही विश्वविद्यालयले गरेको नयाँ अनुसन्धानबाट कुकुरमा असमयमै भुत्ला फुल्ने समस्या र व्याकुलताको सम्बन्ध हुन सक्ने देखिएको छ।