विपुल क्षेत्रीको नेपाल माया
भारतमा बस्ने ३८ वर्षीय विपुल क्षेत्री वर्षमा कम्तीमा छ पटक नेपालमा सांगीतिक कार्यक्रममा भाग लिन आउँछन्।
'डढेलो' गीत मार्फत नेपाली सङ्गीतमा प्रवेश गरेका क्षेत्रीको नेपालमा अलग्लै लोकप्रियता छ।
उनको नेपालसँग कस्तो सम्बन्ध छ? उनको अबको योजना के छ र सङ्गीत उनका लागि के हो?
नयाँ वर्ष २०२० का कार्यक्रम गर्न काठमाण्डू आएका उनीसँग सृजना श्रेष्ठले गरेको अन्तर्वार्ता।
अनि यो पनि: