चीनमा पप कलाकार बन्न बाल्यकालदेखि नै तालिम

भिडिओ क्याप्शन सुरु हुँदैछ, चीनमा यसरी बन्छन् पप कलाकार

बाह्र वर्षीया याङ जिङ्शिन चीनको राजधानी बेइजिङमा पप आईडल बन्न प्रशिक्षण लिँदैछिन्।

उनी कलाकारिता सिकाउने एउटा एजेन्सीमा प्रत्येक सप्ताहान्तमा गाउन र नाच्न सिक्छिन्। उनले आफू चर्चित पप कलाकार बन्ने सपना देखेकी छन्।

हेर्नुहोस् भिडिओ।

अनि यो पनि