नेपाल भ्रमण वर्ष २०२० सफल होला?

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेपाल भ्रमण वर्ष २०२० सफल होला?

बीस लाख पर्यटक नेपाल ल्याउने लक्ष्य रहेको नेपाल भ्रमण वर्ष २०२० बुधवारदेखि सुरु भएको छ।

कतिपयले यो लक्ष्यलाई महत्त्वकांक्षी भनेका छन्।

के नेपाल भ्रमण वर्ष २०२० सफल होला त?

काठमाण्डूको पर्यटकीय क्षेत्र ठमेलका व्यवसायीहरू के भन्छन्?

सृजना श्रेष्ठले बनाएको एक भिडिओ।

अनि यो पनि: