उखु किसानको यस्तो छ दुखेसो

भिडिओ क्याप्शन सुरु हुँदैछ, उखु किसानको दुखेसो

चिनी उद्योगहरूले समयमा पैसा नदिएको भन्दै विभिन्न जिल्लाबाट उखु किसानहरू अहिले काठमाण्डूमा धर्ना दिन आएका छन्।

के भन्छन् उनीहरू? हेर्नुहोस् सृजना श्रेष्ठले बनाएको यो भिडिओ।

अनि यो पनि