तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
बन्दुक बोकेर विद्यालय जान्छन् अफगान किशोरहरू
पूर्वोत्तर अफगानिस्तानको कापिसा प्रान्तमा बसोबास गर्ने अल्पसङ्ख्यक पशाई समुदायका मानिसहरू बन्दुक बोकेर हिँड्छन्।
त्यहाँ विद्यालय जाने किशोरका हातमा एके-४७ देखिनु सामान्य मानिन्छ।
आफ्नो स्थानको सुरक्षा गर्न बन्दुक बोक्नुपरेको स्थानीय बासिन्दाहरू बताउँछन्।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि