तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केन्याबाट शरीर बेच्न भारत ल्याइएकी महिलाको कथा
अफ्रिकाबाट महिलाहरूलाई लोभ्याएर भारत ल्याई वेश्यावृत्ति गराउने एउटा अवैध गिरोहबारे बीबीसी अफ्रिका आईले पत्ता लगाएको छ।
नयाँ दिल्लीमा बस्ने धेरै अफ्रिकी पुरुषहरू ती महिलाका ग्राहक हुने गर्छन्। प्राय: केन्या, युगान्डा, नाइजिरिया, तान्जानिया र रुवान्डाबाट ती महिलालाई ल्याउने गरिन्छ।
भारत ल्याउन भएको खर्चभन्दा कैयौँ गुना बढी रकम चुक्ता नभएसम्म वेश्यालय सञ्चालकहरूले राहदानी खोसेर राखिदिन्छन् र उनीहरूलाई हिँडडुल गर्न पनि दिँदैनन्।
त्यस्तै पीडा भोगेकी केन्याकी ग्रेस नामक यी महिला बीबीसी अफ्रिका आईका लागि गोप्य फिल्माङ्कन गर्न सहमत भइन्। हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि