“मेरो शरीरका लागि मेरो छाला साँघुरो भएको छ”

भिडिओ क्याप्शन सुरु हुँदैछ, “मेरो शरीरका लागि मेरो छाला साँघुरो भएको छ”

निशालाई दुर्लभ प्रकारको छालाको समस्या छ जसले गर्दा उनको छालामा कत्ला छन्।

उनको छालाको पत्र बारम्बार निस्किरहन्छ।

जब उनी एक हप्ताकी थिइन् उनका बाबुआमाले दक्षिणी भारतको कर्नाटका राज्यको बेङ्गलुरुस्थित एक अनाथालयमा ल्याएर छोडिदिएका थिए।

विशेष अवस्थाकी ती बच्चीलाई कसैले पनि आफूसँग राख्न चाहेन तर त्यहीँ कार्यरत एकजना डाक्टरले निशालाई आफ्नो घर लग्ने निर्णय गरिन्।

थप जान्न हेर्नुहोस् भिडिओ।

अनि यो पनि: