नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन ‘बाँसको टावर’

भिडिओ क्याप्शन सुरु हुँदैछ, नेटवर्क खराब भएकाले फोन चलाउन पाउनुभएको छैन कि?

नेटवर्क कमजोर भएकाले मोबाइल फोन चलाउन पाउनुभएको छैन कि? हो भने यो उपायबारे पनि विचार गर्नुहोस् है।

दक्षिण भारतको दमनपल्लीमा बाँस गाडेर गाउँलेहरूले मोबाइल फोन चल्ने उपाय निकालेका छन्।

उनीहरू बाँसको टावरको सहयोगमा फोन गर्ने र सन्देश हेर्न सक्ने भएका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि