तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
कार्तिक नाच: राजा सिद्धिनरसिंह मल्लले थालेको परम्परा अहिले पनि
राजा सिद्धिनरसिंह मल्लले सुरु गरेको कार्तिक नाचको परम्परा अहिले पनि चलिरहेको छ।
ललितपुरस्थित पाटन दरबारअगाडि डबलीमा ३७९ वर्षअघि आरम्भ भएको यो सांस्कृतिक उत्सवमा पौराणिक कथामा आधारित कृष्णलीला, उषाहरणलीला, वराह तथा नृसिंह अवतार, वस्त्रहरण आदिसँग सम्बन्धित नाच तथा नाटक देखाइन्छ।
विगतमा २७ दिनसम्म चल्ने गरेको यो उत्सव अहिले १२ दिनमा सीमित भएको छ।
यो प्राचीन परम्परा आर्थिक अभावका कारण भङ्ग हुन सक्ने चिन्ता सँस्कृतिविद्हरूको छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
अनि यो पनि