सम्पदा पुनर्निर्माण कार्यप्रति भक्तपुरवासी धेरै खुसी, केही गुनासा बाँकी

भिडिओ क्याप्शन सुरु हुँदैछ, सम्पदा पुनर्निर्माणबारे भक्तपुरवासी

भूकम्पले क्षति पुर्‍याएका कैयौँ सम्पदाको पुनर्निर्माण कार्य सुरु हुन नसकेका भए पनि भक्तपुरवासीले भने आफ्नो जिल्लामा भएको कामप्रति सन्तुष्टि व्यक्त गरेका छन्।

पुरातात्त्विक, धार्मिक तथा सांस्कृतिक नगर भक्तपुरको दरबार क्षेत्रमा रहेका सम्पदाको पुनर्निर्माण भएको देख्दा उनीहरू खुसी छन्।

तर केही स्थानमा पुनर्निर्माण कार्यले गति नलिएको गुनासो पनि उनीहरूको छ।

हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।

अनि यो पनि