तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
मेरा लागि न्याय मरिसक्यो: गङ्गामाया अधिकारी
सशस्त्र द्वन्द्वकालमा आफ्ना छोराको हत्यामा संलग्नलाई सजाय माग गर्दै अनशन बसेका गोरखाका नन्दप्रसाद अधिकारीको मृत्यु भएको सोमवार पाँच वर्ष पूरा हुँदैछ।
न्यायका लागि भन्दै पटकपटक अनशन बस्दै आएकी उनका श्रीमती गङ्गामाया वीर अस्पतालमा उपचाररत छिन्।
श्रीमान् र छोरा गुमाएको वर्षौ बित्दापनि आफूले न्याय पाउन नसकेको गुनासो गर्दै उनले भनिन्, "मेरा लागि अब न्याय मरिसक्यो, अन्तर्राष्ट्रिय अदालतको ढोका ढकढकाउनुको विकल्प छैन।"
नन्दप्रसादको शव अहिलेसम्म अस्पतालमै छ र न्याय नपाएसम्म दाहसंस्कार नगर्ने उनको अडान कायम नै छ।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।