श्रीलङ्कामा हात्तीको उत्पात

श्रीलङ्काको कोट्टेमा बर्सेनि हुने मेलामा दुई हात्तीले वितण्डा मच्चाएपछि कम्तीमा १७ जना घाइते भएका छन्।

स्थानीय टीभीले खिचेको भिडिओमा एउटा हात्ती अनियन्त्रित भएर दौडेको देखिन्छ।

हेर्नुहोस् भिडिओ।

अनि यो पनि