तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
अर्का सांसदको बच्चालाई दूध खुवाउँदै न्यूजील्यान्डका सभामुख
न्यूजील्यान्डका सभामुखले संसद्मा छलफल भइरहँदा एकजना सांसदको शिशुलाई आफ्नो काखमा लिएर बोतलको दूध खुवाएका छन्।
बच्चा जन्मिएपछि केही समय बिदामा बसेका ती पुरुष सांसद बच्चा लिएरै छलफलमा सहभागी हुन संसद्मा गएका थिए।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि