अर्का सांसदको बच्चालाई दूध खुवाउँदै न्यूजील्यान्डका सभामुख

भिडिओ क्याप्शन सुरु हुँदैछ, सांसदको शिशुलाई दूध खुवाउँदै सभामुख

न्यूजील्यान्डका सभामुखले संसद्‌मा छलफल भइरहँदा एकजना सांसदको शिशुलाई आफ्नो काखमा लिएर बोतलको दूध खुवाएका छन्।

बच्चा जन्मिएपछि केही समय बिदामा बसेका ती पुरुष सांसद बच्चा लिएरै छलफलमा सहभागी हुन संसद्‌मा गएका थिए।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि