फेरि गरे बाबुराम भट्टराईले अर्का नेतालाई व्यङ्ग्य, ट्विटर प्रयोगकर्ताले दिए यस्ता सुझाव

बाबुराम

सामाजिक सञ्जालमा कहिले द्वन्द्वकालका आफ्नै सहयात्री प्रचण्ड त कहिले प्रधानमन्त्री केपी ओलीप्रति कटाक्ष गर्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको अर्को टिप्पणीले पुन: उनी चर्चामा आएका छन्।

उनले अर्का आफ्नै पूर्वसहयात्री तथा गत संसदीय निर्वाचनमा प्रतिस्पर्धा गरेका पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठमाथि कटाक्ष गरेका छन्।

नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता पनि रहेका श्रेष्ठले केही दिनअघि भारतीय अध्यात्मिक गुरु सद्‌गुरु जग्गी वासुदेवलाई राजधानी काठमाण्डूमा भेटेका थिए।

उक्त भेटबारे नेपालखबर अन्लाइनमा प्रकाशित सामग्री श्रेष्ठले बुधवार ट्विटरमा प्रेषित गरेका थिए। त्यही ट्वीटमा भट्टराईले बिहीवार व्यङ्ग्यात्मक प्रतिक्रिया लेखे।

त्यसमा उनले लेखेका छन्, "मेरा प्रिय कमरेडको यो पोस्ट/फोटो पढे/हेरेपछि विद्यार्थीकालमा हेरेको पुरानो हिन्दी फिल्मको यो डायलग याद आयो- 'अब आया ऊँट पहाडका नीचे!'"

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

उनको उक्त ट्वीटमा धेरैले प्रतिक्रिया व्यक्त गरेका छन्।

कतिपयले उनीप्रति नै कटाक्ष गरेका छन् भने कतिले चाहिँ सद्‌गुरुबारे पनि टिप्पणी गरेका छन्।

'कटाक्षमै जीवन'

पूर्वसचिव कृष्ण ज्ञवालीले लेखेका छन्, "कटाक्षमै जीवन बित्ने भो! आफूतिरै फर्कन सक्ने अस्त्र प्रहारमा किन त्यति साह्रो रुचि होला?"

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

Presentational white space

एक ट्विटर प्रयोगकर्ताले चाहिँ भट्टराईले एउटा मन्दिरमा एक योगीको हातबाट टीका लगाउँदै गरेको तस्बिर ट्वीट गर्दै लेखेका छन्, "काकाको जय होस्।"

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

सरोज गौतमले भट्टराईलाई सद्‌गुरुसँग भेट्न चुनौती दिँदै आफ्नो ज्ञानबाहिर पनि ज्ञान हुनसक्छ भन्ने कुरा अस्वीकर गर्ने बानी भएको औँल्याएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

कृष्ण घिमिरेले विदुरनीतिको प्रसङ्ग उल्लेख गर्दै भट्टराईलाई आफ्नो बानी सुधार गर्न सुझाव दिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

Presentational white space

कटाक्षको शृङ्खला

भट्टराईले गत मङ्गलवार मात्र भूमिगत कालका आफ्ना सहयात्री भूतपूर्व प्रधानमन्त्री प्रचण्डले सङ्घीयताबारे गरेको एउटा भाषणप्रति त्यस्तै कटाक्ष गर्दै ट्वीट गरेका थिए।

प्रचण्डले सङ्घीयतालाई "हामीले रोपेको एउटा चिज थियो उम्रिन अर्कै खोजिराखेको छ" भनेकाप्रति भट्टराईले व्यङ्ग्य गर्दै प्रतिक्रिया लेखेका थिए।

उनले लेखेका थिए, "कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ रोप्यो त्यस्तै विरुवा उम्रन्छ।"

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

Presentational white space

उनको उक्त प्रतिक्रियामा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विद्यमान असफलता प्रदेश सङ्ख्याका कारण नरहेको र नेपालले सङ्घीयता धान्न नसक्ने हुँदा यसबारे जनमत सङ्ग्रहमा जानुपर्ने धारणा प्रकट गरेका थिए।

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space

त्यसअघि पनि भट्टराईले प्रधानमन्त्री ओलीलाई एउटा कथा लेखेर ट्विटरबाटै प्रत्युत्तर दिएका थिए।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space

ओलीले भट्टराईलाई लक्षित गर्दै एउटा कार्यक्रममा भ्यागुतोको कथा सुनाएका थिए भने त्यसको प्रत्युत्तरमा भट्टराईले 'निदुली बाहुन'को कथा लेखेका थिए।

भट्टराई ट्विटर र फेसबुकमा सक्रिय छन्। ट्विटरमा उनी ११ लाख प्रयोगकर्तासँग प्रत्यक्ष जोडिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

Presentational white space

ओली, भट्टराई र अन्य नेताहरूले बेलाबेलामा उठाएका विवादास्पद र व्यङ्ग्यात्मक कुराले सामाजिक सञ्जाल तात्ने गरेको छ।

यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

यो X पोस्ट छोड्नुहोस्, 11
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 11

यो X पोस्ट छोड्नुहोस्, 12
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 12

Presentational white space