दौरा सुरुवाल: बाबुराम भट्टराईले 'देश अनुसारको भेष' भनेपछि किन तात्यो सामाजिक सञ्जाल

बाबुराम भट्टराई र हिसिला यमी

तस्बिर स्रोत, Twitter/Hisila Yami

जाजरकोट पुगेका पूर्वप्रधानमन्त्री एवम् नयाँ शक्ति पार्टीका नेता बाबुराम भट्टराईले बिहीवार बिहान दौरा सुरुवाल लगाएको आफ्नो तस्बिर सामाजिक सञ्जालमा हाले।

तस्बिरसँगै उनले लेखे, "देश अनुसारको भेष! जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेश प्रवेश गरियो!"

उनीसँगै गएकी उनकी पत्नी एवम् नयाँ शक्ति पार्टीकै नेत्री हिसिला यमीले पनि भट्टराईसँग खिचिएको आफ्नो तस्बिर प्रेषित गर्दै लेखिन्, "मेरो खस श्रीमान् बाबुराम भट्टराई जिन्दगीमा पहिलो पटक दौरा सुरुवाल लगाएर खसान प्रदेश कर्णाली पस्दै!"

फागुनको एकाबिहानै जाजरकोटबाट प्रेषित ती तस्बिर र सन्देशले नेपालमा लोकप्रिय सामाजिक सञ्जाल फेसबुक र ट्विटर तताए।

प्रयोगकर्ताहरूले त्यसबारे विभिन्न खालका टिप्पणी गरिरहेका छन्।

कसैले भट्टराईप्रति व्यङ्ग्य गरेका छन् भने कसैले उनको आलोचना नै।

यो Facebook पोस्ट छोड्नुहोस्

सामग्री उपलब्ध छैन

थप Facebook मा हेर्नुहोस्अन्य वेबसाइटका सामग्रीहरूका लागि बीबीसी जिम्मेवार छैन।

Facebook पोस्ट समाप्त

Presentational white space

किन भयो ठूलो चर्चा?

सन् २०११ मा तत्कालीन एकीकृत माओवादी पार्टीका नेता भट्टराईले प्रधानमन्त्रीको शपथ ग्रहण गर्दा भादगाउँले टोपी र सुट लगाएका थिए।

भट्टराईभन्दा अगाडि सोही दलबाट गणतन्त्र नेपालको प्रथम निर्वाचित प्रधानमन्त्री बनेका माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डले पनि शपथ ग्रहण गर्दा दौरा सुरुवाल लगाएका थिएनन्।

उनीहरू दुवै जनाले त्यतिबेला पुरुषहरूको औपचारिक पोसाक मानिएको दौरा सुरुवाल नलगाएर परम्परालाई चुनौती र परिवर्तनको सन्देश दिन खोजेका भनेर अर्थ्याइएको थियो।

यो X पोस्ट छोड्नुहोस्, 1
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 1

Presentational white space

तत्कालीन माओवादी नेताहरूले दौरा सुरुवाललाई राजा महेन्द्रले सुरु गरेको मानिने 'एक भाषा, एक भेष' अभियानको अङ्ग हो भन्दै त्यसले विविधता अस्वीकार गरेको तर्क गर्ने गरेका थिए।

त्यसैप्रति कटाक्ष गर्दै माओवादी छोडेर नयाँ दल खोलेका भट्टराईले दौरा सुरुवाल लगाउँदा 'महेन्द्रीय राष्ट्रवाद' को प्रसङ्ग विभिन्न रूपमा उल्लेख भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 2
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 2

यो X पोस्ट छोड्नुहोस्, 3
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 3

Presentational white space

भट्टराईले नेपाल टेलिभिजनका एक कार्यक्रम प्रस्तोतासँग "दौरा सुरुवालको विरोध" गरेको प्रसङ्ग पनि उल्लेख भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 4
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 4

Presentational white space

दौरा सुरुवालको राजनीति सुरु भएको पो हो कि भन्ने शङ्का व्यक्त गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरिएका छन् र खरो प्रश्न पनि सोधिएका छन्।

यो X पोस्ट छोड्नुहोस्, 5
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 5

यो X पोस्ट छोड्नुहोस्, 6
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 6

यो X पोस्ट छोड्नुहोस्, 7
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 7

Presentational white space

उनले सबै जातजातिका पोसाकलाई राष्ट्रिय पोसाकको मान्यता दिएको भन्दै सामाजिक सञ्जालमा भट्टराईको प्रतिरक्षा पनि भएको छ।

यो X पोस्ट छोड्नुहोस्, 8
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 8

Presentational white space

कसैकसैले दौरा सुरुवालको प्रसङ्ग र पशुपति शर्माको गीत एवम् नेताहरूले ठूलो माला लगाएको प्रसङ्गको तुलना गरेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 9
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 9

यो X पोस्ट छोड्नुहोस्, 10
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 10

यो X पोस्ट छोड्नुहोस्, 11
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 11

Presentational white space

राष्ट्रिय पोसाक बारेको बहस व्यक्तिगत नभएर सार्वजनिक विषय भएको र सबै रैथाने पोसाक राष्ट्रिय भन्ने कुरामा बहस जानुपर्नेमा भट्टराईको पक्ष वा विपक्षमा विषयान्तरित भएको भन्दै ट्विटरमा ज्योति दनुवार भट्टराईको पोसाकको चेत उचित भएको तर्क गर्छन्।

कसैले दौरा सुरुवालसँग लगाएको जुत्ता नसुहाएको पनि भनेका छन् भने कसैले दौरा सुरुवाल एउटा प्रदेशमा मात्र सीमित नभएको पनि लेखेका छन्।

यो X पोस्ट छोड्नुहोस्, 12
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 12

यो X पोस्ट छोड्नुहोस्, 13
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 13

Presentational white space

पहिला जे गरेको वा भनेको भए पनि भट्टराईले अन्तत: दौरा सुरुवाल लगाउनुलाई राम्रो भएको भनी स्वागत पनि गरिएको छ।

यो X पोस्ट छोड्नुहोस्, 14
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 14

Presentational white space

सामाजिक सञ्जालमा भट्टराईको पोस्टबारे चर्चा हुन थालेपछि कसैले चाहिँ त्यस्तो बहसलाई स्वाभाविक रूपमा लिनुपर्ने आशय व्यक्त गरेका छन्।

पत्रकार बबिता बस्नेतले भट्टराईको तस्बिर भएको पोस्टमा छलफलबाट नै कुरो स्पष्ट हुने आशय व्यक्त हुने सन्देश लेखेकी छन्।

यो X पोस्ट छोड्नुहोस्, 15
X को सामग्रीलाई अनुमति छ?

यो लेखमा X बाट प्राप्त सामग्री समाविष्ट छ। यहाँ केही लोड हुनुअघि हामी तपाईँसँग अनुमति माग्छौँ किनभने तिनले कुकीज र अन्य प्रविधि प्रयोग गरेका हुनसक्छन्। स्वीकृति दिनुअघि तपाईँ X cookie policyपढ्न सक्नुहुन्छ। यो सामग्री हेर्नका लागि 'स्वीकार छ, अगाडि बढौँ' छान्नुहोस्।

चेतावनी: तेस्रो पक्षको सामग्रीमा विज्ञापन हुनसक्छ

X पोस्ट समाप्त, 15

Presentational white space