तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सडकमा जाम हटाउन विनाबर्दीका प्रहरी
राज्यबाट अधिकारमात्र खोज्नुभन्दा आफूले पनि समाजमा केही योगदान गर्नुपर्छ भन्ने सेवाभाव जागृत भएका कारण आफूहरूको व्यस्त दिनचर्याबाट समय निकालेको ट्राफिक स्यमंसेवकहरू बताउँछन्।
उनीहरू दैनिक चारघण्टासम्म खटेर सडकमा जाम कम गर्न सहयोग गर्ने महानगरीय ट्राफिक महाशाखाले जनाएको छ।
वर्षौदेखि खटिदै आएका ट्राफिक स्वयंसेवकका अतिरिक्त विद्यार्थीहरू समेत बेलाबेलामा खटिने गरेको छन्।
हेर्नुहोस कमल परियारले बनाएको एउटा भिडिओ।