तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
साउदी दिदीबहिनी परिवार छोडेर भाग्नुका कारण
डाला र ठुआ अल-सोवाइकीहरू शरण खोजिरहेका छन्।
उनीहरूका बुवाले उनीहरूमाथि उत्पीडन भएको आरोप अस्वीकार गरेका छन्।
टर्कीमा बिदा मनाउँदा यी दुई साउदी दिदीबहिनी भागेका थिए।
हालैको दिनमा साउदी अरेबियामा महिलाहरूलाई थप स्वतन्त्रता दिने घोषणा गरेपनि त्यसले खासै परिवर्तन ल्याउन नसक्ने चिन्ता व्यक्त हुन थालेका छन्।
हेर्नुहोस् यो भिडिओ।