तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पाल्माइरा: फर्केला त सिरियाको प्राचीन नगर पुरानै रूपमा?
सिरियामा गृहयुद्ध हुँदा प्राचीन नगर पाल्माइरा दुई पटक इस्लामिक स्टेट लडाकु समूहको कब्जामा पर्यो।
सो अतिवादी समूहले त्यहाँ भएका पुरातात्त्विक महत्त्वका स्मारक एवम् अन्य वस्तुमा आक्रमण गरे र पाल्माइरालाई ध्वस्तजस्तै बनाइदिए।
सरकारी पक्षले सो स्थान आफ्नो नियन्त्रणमा लिएपछि युनेस्कोले प्राचीन पाल्माइरालाई पुरानै स्वरूपमा फर्काउने घोषणा गरेको छ।
के फेरि बन्ला त पाल्माइरा पर्यटकीय आकर्षणको केन्द्र? हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि