जुनकीरीले एलईडी बल्बहरू चम्किलो बनाउन कसरी सहयोग गरे

भाले जुनकीरीले निस्पट्ट अन्धकार रातमा पोथीलाई आकर्षित गर्न प्रकाश फ्याँक्छन्।

वैज्ञानिकहरूले हाम्रा एलईडी बत्तीमा सुधार ल्याउन जुनकीरीको अध्ययन गरिरहेका छन्……

त्यो अध्ययनबाट एलईडी बत्तीको उज्यालोपन ५०%ले बढ्ने देखिएको छ।

थप जानकारीका लागि हेर्नुहोस् एक भिडिओ:

अनि यो पनि: