तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
के कीराले हावाबाट पानी सङ्कलन सीपले संसारको पानीको अभावलाई कम गर्छ
सन् २०२५ सम्ममा संसारका एक चौथाइ मानिसहरू पानीको अभाव भएको ठाउँमा बस्नुपर्नेछ।
वैज्ञानिकहरूले यो समस्यालाई समाधान गर्न एक प्रकारको खपटे कीरा ‘फगस्ट्याण्ड बीटल’बाट प्रभावित भएर एउटा प्रविधि विकास गरेका छन्।
हावाबाट आफूलाई आवश्यक पानी सङ्कलन गर्ने यो कीराले के पृथ्वीको पानीको अभावलाई कम गर्न मद्दत गर्ला त?
यो चलाख कीराको बारेमा एउटा भिडिओ -