तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
हङ्कङ प्रदर्शन: यसरी सुरु भयो विरोध
हङ्कङमा सुपुर्दगीसम्बन्धी एउटा विवादास्पद विधेयकको विषयमा जारी आक्रोशले प्रहरी र प्रदर्शनकारीबीच विवाद चर्काएको छ।
प्रदर्शनकारीहरूले सरकारी भवनहरू वरपरका मुख्य सडकहरू अवरुद्ध पारेपछि प्रहरीले रबरका गोली चलाएको थियो।
तर यो एकाएक विकसित घटनाक्रम भने होइन। यससँग थुप्रै महत्त्वपूर्ण घटना र सन्दर्भहरू जोडिएका छन्।
जसले त्यहाँ के भइरहेको छ भन्ने बुझ्न सघाउँछ।