तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पिङ्क टिफनी: यस्तो रेष्टुराँ जहाँ समलिङ्गीलाई कुनै डर छैन
पुरुषबाट महिला भएकी २५ वर्षीया मेग्ना लामाले आफ्नो पहिचान स्थापना गर्न धेरै सङ्घर्ष गरिन्।
नयाँ पहिचानकै कारण कतै काम पाइनन्। तर अहिले आफै उद्यमी बनेर युवाहरूलाई रोजगारी दिइरहेकी छिन्।
तेस्रोलिङ्गी भएकै कारण सामाजिक अमानवीय व्यवहार सहेकी उनले ठमेलमा पिङ्क टिफनी रेष्टुराँ र बार खोलेकी छन् जहाँ कसैलाई पनि भेदभाव गरिदैन, सबै लिङ्ग र व्यवहारका मानिसलाई समान स्वागत गरिन्छ।
नेपालमा तेस्रोलिङ्गी समुदायबाट यस्तो काम गर्ने उनी पहिलो व्यक्ति हुन्।
सृजना श्रेष्ठले तयार पारेको यो भिडिओ हेर्नुहोस्।