तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भारत निर्वाचन: विश्वकै सबैभन्दा ठूलो चुनावपछि अब के
भारतमा झन्डै छ हप्ता लगाएर तल्लो सदन लोकसभाको निर्वाचन सम्पन्न भएको छ।
झन्डै ९० करोड मतदाता भएको देशमा भएको यो निर्वाचनलाई संसारकै सबैभन्दा ठूलो प्रजातान्त्रिक अभ्यास मानिन्छ।
निर्वाचन गराउन लाखौँ कर्मचारी तथा सहयोगीलाई खटाइएको थियो।
मतदान सम्पन्न भइसकेपछि अब के हुन्छ? हेर्नुहोस् भिडिओ।