तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
वैदेशिक रोजगारीमा महिला ठगिनुका कारण के हुन्
बर्सेनि लाखौँको संख्यामा वैदेशिक श्रम बजारमा प्रवेश गर्ने नेपालीहरूमध्ये एउटा महत्त्वपूर्ण हिस्सा महिलाको पनि छ।
बेरोजगारीका अतिरिक्त खासगरि अरूको लहैलहैमा लागेर, अनधिकृत दलालको भर परेर जाने महिलाहरूको संख्या उल्लेख्य रहेको अधिकारीहरूको भनाइ छ।
तोकिएको काम र गन्तव्य भन्दा फरक स्थानमा पुग्नुपरेका कारण कैयन् नेपाली महिलाहरूले कष्टकर जीवन यापन गर्नुपरेको वर्षौँदेखि सरकारी अधिकारीहरूले बताउँदै आएका छन्।
यसै सन्दर्भमा किन महिला ठगिँदै आएका छन् भनि केही पीडित महिला र सरोकारवालासँग गरिएको कुराकानीका आधारमा कमल परियारले बनाएको यो भिडिओ हेर्नुहोस्।