एघार सयभन्दा बढी शव ओसारिसके यी चालकले

धेरै कमाउने सपना बोकेर विदेश गएका केही नेपालीहरू बाकसमा घर फर्किन्छन्।

सरकारी तथ्याङ्कले १० वर्षभित्र झन्डै सात हजार नेपाली कामदारको विदेशमा ज्यान गएको देखाउँछ।

विगत आठ वर्षदेखि शववाहन चलाउँदै आएका काभ्रेका रामप्रसाद ढकाल आफूले अहिलेसम्म १,१०० भन्दा बढी शव ओसारिसकेको बताउँछन्।

हेर्नुहोस् यो भिडिओ।

भिडिओ: कमल परियार