घानाको यो गाउँका महिला सुत्केरी हुन अन्तै जानुपर्छ
घानाको माफी डोभ गाउँमा रहेको अन्धविश्वासका कारण त्यहाँ कुनै हालतमा बच्चा जन्माउन पाइँदैन।
सो प्रथाका कारण व्यथा लागेका महिलाहरू अन्यत्र जान बाध्य हुन्छन्।
सो गाउँमा पशुपालन र शव गाड्न पनि बर्जित छ। त्यस्तो अन्धविश्वास कहाँबाट आयो र कसैले त्यसलाई चुनौती दिएको छ?
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि