प्लास्टिक प्रदूषण: भूस्वर्ग मानिने इन्डोनेशियाली द्वीप सुमात्रामा जताततै प्लास्टिक
इन्डोनेशियाको सुमात्रा द्वीपको समुद्री तटमा प्लास्टिक थुप्रिने क्रम बढ्दो छ।
भूस्वर्ग मानिने सो द्वीपमा स्थानीय व्यवसायीहरूले विचारै नपुर्याई प्लास्टिक फ्याल्ने गरेका छन्।
सन् २०२५ सम्ममा प्लास्टिक प्रदूषण ७० प्रतिशतले घटाउने इन्डोनेशियाको लक्ष्य चुनौतीपूर्ण देखिन्छ।
हेर्नुहोस् यो भिडिओ।
अनि यो पनि