ब्रोकन हार्ट सिन्ड्रोम: मन दुखे कसरी हुन सक्छ मृत्यु

भिडिओ क्याप्शन सुरु हुँदैछ, मन दुखे मृत्यु पनि हुन सक्छ

वैज्ञानिकहरूका अनुसार दु:खद घटनाका कारण तपाईँको मस्तिष्क र मुटुमा नराम्रो प्रभाव पर्न सक्छ।

स्विट्जरल्यान्डका अनुसन्धानकर्ताहरूले ठूलो मानसिक पीडाले कसरी मस्तिष्कलाई प्रभावित गर्छ र मुटुमा क्षति पुर्‍याउँछ भन्ने पत्ता लगाएका छन्।

उनीहरूले यस्तो दुर्लभ र अस्वाभाविक स्थितिलाई 'ब्रोकन हार्ट सिन्ड्रोम' भनेका छन्।

हेर्नुहोस् यो भिडिओ।

अनि यो पनि