तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पूरै शरीरमा चित्र खोपाउँदै ७७ वर्षकी महिला
सतहत्तर वर्षीया ग्लेनिस कूप आफ्नो शरीरभरि चित्र खोपाउन चाहन्छिन्।
बीस वर्षको उमेरमा उनले अनुहार, गर्दन र हातमा चित्र खोपाएकी थिइन्। तर विवाहपछि उनका पतिले ती चित्र प्लास्टिक सर्जरी गरेर मेट्न लगाए।
सन् २०१४ मा पतिको मृत्यु भएपछि ग्लेनीले फेरि शरीरमा चित्र खोपाउन थालिन्।
उनले दिवङ्गत पतिको सम्मानमा उनको चित्र आफ्नो छातीमा खोपाएकी छन्।
हेर्नुहोस् यो भिडिओ।