तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
केन्या: छात्राले बनाए हात्ती धपाउने उपकरण
केन्यामा सान्द्रा लुकिन्डो नाम गरेकी छात्रा र उनका सहपाठीहरूले गाउँ छिरेका हात्ती धपाउन एउटा उपकरण बनाएका छन्।
सो उपकरण सौर्य ऊर्जाबाट चल्छ र १० किलोमिटर परबाटै हात्ती आएको पत्ता लगाउँछ।
हात्ती आएको सूचना दिन त्यसबाट स्वचालित रूपमै गाउँले, वन्यजन्तु हेर्ने निकाय र वनका सुरक्षाकर्मीलाई एसएमएस जान्छ।
सो उपकरणले मानव र हात्तीबीच हुने द्वन्द्व घटाउन सघाउने विश्वास त्यसको निर्माण गर्ने छात्राहरूले राखेका छन्।
हेर्नुहोस् यो भिडिओ।