तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
'वर्षैपिच्छे पाँच कक्षा पास हुन्छौँ तर ६ पढ्न पाउँदैनौँ'
चितवनको स्यामराङमा चेपाङहरूको गाउँ छ।
त्यहाँको भएको एउटै विद्यालयमा चेपाङ बालबालिकाहरू कक्षा दोहोर्याई-तेहेर्याई पढ्छन्।
अनुत्तीर्ण भएर हैन, बाध्यताले।
किनभने पाँच कक्षाभन्दा माथि पढ्न घण्टौँ हिँडेर अर्को गाउँको विद्यालय जानुपर्छ वा त्यतै बस्नुपर्छ।
आर्थिक अभाव र सुरक्षाका कारण सबैले त्यसो गर्न सक्दैनन्।
हेर्नुहोस् यो भिडिओ।
भिडिओ: विनिता दाहाल