'वर्षैपिच्छे पाँच कक्षा पास हुन्छौँ तर ६ पढ्न पाउँदैनौँ'

भिडिओ क्याप्शन सुरु हुँदैछ, चेपाङ विद्यार्थीहरू किन पढ्छन् पाँच कक्षामै तीन चोटि

चितवनको स्यामराङमा चेपाङहरूको गाउँ छ।

त्यहाँको भएको एउटै विद्यालयमा चेपाङ बालबालिकाहरू कक्षा दोहोर्‍याई-तेहेर्‍याई पढ्छन्।

अनुत्तीर्ण भएर हैन, बाध्यताले।

किनभने पाँच कक्षाभन्दा माथि पढ्न घण्टौँ हिँडेर अर्को गाउँको विद्यालय जानुपर्छ वा त्यतै बस्नुपर्छ।

आर्थिक अभाव र सुरक्षाका कारण सबैले त्यसो गर्न सक्दैनन्।

हेर्नुहोस् यो भिडिओ।

भिडिओ: विनिता दाहाल