तस्बिरमा शाही विवाह २०१८

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलको विवाह समारोह विन्ड्सरस्थित सेन्ट जोर्जेज च्यापलमा सम्पन्न भएको छ। केही तस्बिरहरू -