तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
पुनर्निर्माणमा पोख्त महिला
विनाशकारी भूकम्पका कारण ध्वस्त भएका संरचनाहरुको पुनर्निर्माण कार्यमा महिला पनि पुरूषसरह सक्रिय रूपमा जुटिरहेका छन्।