तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
डिजिटल डेटा भण्डारणका लागि डीएनए?
वैज्ञानिकहरू मानवसिर्जित सूचना भण्डारण गर्न नयाँ तरिकाहरू विकसित गर्ने प्रयास गर्दैछन्।
तपाईँ हाम्रो डीएनए सूचना भण्डारणका लागि अद्भुत मानिन्छ। तर के डिजिटल डेटा पनि डीएनएमा सङ्केतन गरेर भण्डार गर्न सकिएला त?
एउटा अमेरिकी कम्पनीले यो काम गरिसकेको जनाएको छ। हेरौँ यो भिडिओ।