तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
प्राचीनकालमा ब्रिटिशको रङ कस्तो थियो?
डीएनए परीक्षणका नयाँ प्रविधिबाट प्राचीन ब्रिटिशको छालाको रङ गाढा खैरो थियो भन्ने पत्ता लागेको छ। हेर्नुहोस् एक भिडिओ।