मौरीपालन व्यवसायमा महिला

प्राय पुरूषले मात्रै गर्ने मौरी पालन व्यवसायमा पछिल्लो समय महिलाहरूले पनि हात हाल्न थालेका छन्। उर्लाबारीकी गोमा दाहालले गरिरहेको मौरीपालनको सफल व्यवसायको चर्चा।