मौरीपालन व्यवसायमा महिला

अडिओ क्याप्शन सुरु हुँदैछ, मौरीपालन व्यवसायमा महिला आकर्षण

प्राय पुरूषले मात्रै गर्ने मौरी पालन व्यवसायमा पछिल्लो समय महिलाहरूले पनि हात हाल्न थालेका छन्। उर्लाबारीकी गोमा दाहालले गरिरहेको मौरीपालनको सफल व्यवसायको चर्चा।