तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
सिटामोल पुनः उत्पादन कसरी सम्भव भयो?
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड पूरा गर्न नसक्दा सात वर्षअघि आफ्ना सबै उत्पादन बन्द गर्न बाध्य भएको नेपाल औषधि लिमिटेडले अहिले कसरी पुनः उत्पादन शुरू गर्यो?
महाप्रबन्धक रोभस कुसम सुवेदीसँग गरिएको कुराकानी।