तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
फेरि सिटामोल उत्पादन सुरु
सिटामोल 'अति आवश्यक औषधि'को सूचीमा पर्छ।
विसं २०६६ सम्म यो नेपाल औषधि लिमिटेडबाट उत्पादित हुने गर्थ्यो।
विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड पुर्याउन नसकेका कारण उत्पादन बन्द गर्न बाध्य भएको उक्त सरकारी संस्थानले फेरि सिटामोल उत्पादन सुरु गरेको छ। थप यो भिडिओमा।