तपाईँ अहिले हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने ‘टेक्स्ट-ओन्ली’ साइटमा हुनुहुन्छ। सबै तस्बिर र भिडिओसहित मूल वेबसाइटमा जान यहाँ क्लिक गर्नुहोस्।
मूल वेबसाइट तथा पूरा संस्करणमा जानुहोस्।
हाम्रो वेबसाइटको थोरै डेटा प्रयोग हुने संस्करणबारे थप जान्नुहोस्।
भक्तपुरमा पाला बनाउने चटारो
काठमाण्डू उपत्यकाको पुरानो सहर भक्तपुरमा तिहार शुरु भएसँगै माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। तस्वीरहरु: विनिता दाहाल