भक्तपुरमा पाला बनाउने चटारो
काठमाण्डू उपत्यकाको पुरानो सहर भक्तपुरमा तिहार शुरु भएसँगै माटोको भाँडा बनाउने कुम्हालेहरु पाला बनाउन व्यस्त भएका छन्। तस्वीरहरु: विनिता दाहाल